‘होस्टेल ३’ को क्लब गीत ‘राजा रानी’

March 8, 2025 at 10:47 PM

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रले दर्शकको साथ पाएको खुशीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । किरण माइकलको संगीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकलको स्वर रहेको छ भने बेला बोम्जन र सुधा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...