बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक

March 9, 2025 at 06:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट देशभरबा सिनेमा हलमा प्रदर्शनरत सिनेमा ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । सिनेमाको सफलता खुशी साट्ने अवसरको रूपमा सिनेमामा समावेश गरिएको गीत सार्वजनिक गरिएको जानकारी दिएको हो । किरण माइकलको संगीत रहेको गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर रहेको छ । वेला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...