दिव्या रायमाझीको ‘माया प्रीति’का लागि कास्टिङ कल

March 9, 2025 at 12:44 PM

नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए। फिल्मको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भैसकेकी छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...