कस्ती छिन् ‘रङ्गेली’ कि जुनकिरी ?

November 21, 2023 at 11:12 AM

अभिनेता दयाहाङ राई ग्याङस्टार भूमिकामा प्रस्तुत भएको चलचित्र ‘रङ्गेली’ फागुन २५ गतेबाट रिलिज हुदैछ। महाशिवरात्रिको अवसर पारेर रिलिज हुने चलचित्रको पहिलो झलक केहि दिन अगाडी सार्वजनिक गरिएको थियो। दयाहाङ राई फिचर पोष्टर सार्वजनिक गरेको टिमले अभिनेत्री मिरुना मगरको नयाँ पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा मिरुनालाई जुनकिरीको रुपमा चित्रित गरिएको छ। मिरुनाको जुनकिरी अवतार केहि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...