सिनेमाको नकारात्मक पात्रमा रुचाइएका प्रमोद अग्रहरी

January 8, 2024 at 07:08 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्राबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’मा अभिनेता प्रमोद अग्रहरी नकारात्मक चरित्रमा प्रस्तुत छन् । उनी नेपाली सिनेमामा नकारात्मक चरित्रमा रुचाइएका कलाकार हुन् । सिनेमाको सार्वजनिक टिजर ट्रेलर हेर्दा उनको चरित्र क्रूर देखिन्छ । सिनेमाको क्यारेक्टर र रियलमा आफु आकाश जमिनको अन्तरमा फरक रहेको बताउँछन् । ‘सिनेमामा म क्यारेक्टरमा हुन्छु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...