‘पिताम्बर’ काे टिजरमा प्रदीपको एक्सन

March 10, 2025 at 05:54 AM
1 min read

काठमाडौँ- आगामी चैत २९ देखि प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ को दोस्रो टिजर सार्वजनिक भएको छ। फिल्मका कलाकार प्रदीप खड्काको जन्मदिनको अवसरमा निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो। बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा प्रदीपका एक्सन दृश्यहरुलाई मात्र स्थान दिइएको छ। यसअघि सार्वजनिक टिजर र गीत ‘म त फ्यान भए यार’ले चर्चा पाइरहेको छ। फिल्ममा प्रदीप खड्का, दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...