ज्ञानेन्द्रको सत्कारको जुलुस ‘माग्ने बुढा’को फिल्ममा हेर्न पाइने

March 10, 2025 at 07:46 AM
1 min read

काठमाडौँ- एक महिने पोखरा बसाइपछि आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किए। उनी काठमाडौँ आउने क्रममा राजावादी दल र समूहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वारदेखि स्वागत गरेका थिए। ज्ञानेन्द्रलाई गरिएको सत्कार अब फिल्ममा देख्न पाइने भएको छ। ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले पूर्वराजालाई सत्कार गरेको भिडियो फिल्ममा हेर्न पाइने पुष्टि गरे। उनले  आयोजकको स्वीकृतिसहितको पत्र लिएर आफूहरूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...