दर्शकका लागि राजा बनेका प्रदीप

March 10, 2025 at 08:08 AM
1 min read

काठमाडौं- अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘पिताम्बर’ यही चैत २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्म निर्माण पक्षले अभिनेता खड्काको जन्मदिन पारेर सोमवार एउटा अर्को टीजर सार्वजनिक गरेको छ । यसलाई अर्को अर्थमा भन्ने हो भने ‘पिताम्बर’‌ को‌ निर्माण पक्षले प्रदीपलाई जन्मदिनको उपहार स्वरुप फिल्मको दोस्रो टीजर सार्वजनिक गरेको हो । सोमवार बिहान सार्वजनिक गरिएको उक्त टीजरमा प्रदीपको लूक्स देखेर दर्शकले पुष्पाका अभिनेता अल्लु अर्जुनलाई सम्झेका छन् । अझ टीजरको एउटा दृष्यमा त रगताम्मे भएका प्रदीपले खुकुरी गालाबाट तान्दै खुकुरी ल्याएको दृष्यले त झन् दर्शकले झल्झलि पुष्पालाई सम्झेका छन् । टीजर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...