‘झिल्को’ को टिजरमा मोबाइलले बालबालिकामा पारेको असर

March 10, 2025 at 10:52 AM
1 min read

काठमाडौँ- फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार टिजर सार्वजनिक गरिएको हो। टिजरमा मोबाइलको लतले समाज र बालबालिकामा परेको असरलाई देखाइएको छ। अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई समेट्न खोजिएको छ। निर्देशक भट्टराईसँगै अरुणदेव जोशी र देवव्रतले फिल्मको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...