मोडल करुणाको प्रेममा छन् आकाश ?

March 10, 2025 at 11:41 AM
1 min read

काठमाडौं- अभिनेता आकाश श्रेष्ठ अभिनयबाहेक नीति जीवनका कारण पनि चर्चामा रहन्छन् । कहिले अभिनेत्री पूजा शर्मासँगको प्रेम सम्बन्धका कारण त कहिले ब्रेकअप भएको खबरले उनको चर्चा विगतमा पनि भैरहेको हुन्थ्यो । लामो समयदेखि फिल्ममा नदेखिएका आकाशलाई म्युजिक भिडियोहरुमा भने नियमित रुपमा देख्न पाइन्छ । म्युजिक भिडियोमा व्यस्त भैरहेका यी अभिनेताका बारेमा उनका फ्यानहरुबीच एउटा अफेयरको चर्चा हुन थालेको । आकाशले आफूसंगै म्युजिक भिडियोहरुमा अभिनय गर्दै आइरहेकी मोडल करुणालाई डेट गरेको चर्चा चल्न थालेको छ । यो चर्चा तब चल्यो, जब आकाश र करुणालाई लगातार म्युजिक भिडियोमा एक साथ देखिन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...