जेठ पहिलो हप्तामा ‘हेल्लो काशिराम’

March 10, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘हेल्लो काशिराम’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्र युनिटले पोष्टर सार्वजनिकसँग यो चलचित्र सिनेमाघरमा आउने मिति पनि तय गरेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको हो । चलचित्रको पोष्टरमा दिलिप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई चलचित्र कमेडी शैलीमा निर्माण भएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...