कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का

March 11, 2025 at 05:29 AM

दैलेख – दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिनको कार्यक्रम कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्रको प्रवर्द्धन, विकास, र चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्न कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाउँदै महोत्सव आयोजना गरिएको हो । यस अवसरमा सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...