काठमाडौं- नयाँ नेपाली फिल्म ‘कर्मा’ मा उपासना सिंह ठकुरीको लुक्स कस्तो होला भन्ने कौतुहलता मेटाउँदै निर्माण पक्षले उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । यो फिल्ममा उनी अभिनेता विपीन कार्कीको अपोजिटमा रहेकी छिन् । सार्वजनिक लुक्समा उनी सामान्य कुर्था-सुरुवालमा देखिएकी छिन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छिन् । यद्यपि, यसबारे निर्माण पक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ । उपासनाको क्यारेक्टरबाहेक अन्य खासै केही देखाइएको छैन । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...