काठमाडौं– प्रेम भावले भरिएको सुगम पोखरेको एउटा गीत छ ‘आएँ म तिम्रै छेउ…’ । प्रेममा रहेका हरेक जोडीले मन पराउने गीत हो यो । हो, यही गीत राख्दै भिडियो बनाएर अभिनेत्री पूजा शर्माले आफ्ना प्रेमी युद्ध बानियाँलाई शुभकामना दिएकी छिन् । आज युद्धको जन्मदिन । जन्मदिनको अवसरमा यसरी सुन्दर संगीत खर्चिएर उनले शुभकामना दिएकी हुन् । यसैबीच पूजाले यूद्धको जन्मदिनको अवसर पारेर आफ्नो हातको औंलामा ट्याटू नै खोपाएकी छिन् । ट्याटूमा डिजाइन तरिकाले अंग्रेजी अक्षरको पी र यू लेखिएको देखिन्छ । त्यस्तै उनले आफ्नो रेस्टूराँमा यूद्धको जन्मदिन मनाउँदै फूलको गुच्छा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...