‘आउटल: दफा २१९’ प्रदर्शनमा आउनुअघि नै म सफल भइसकेको छु जस्तो लागिरहेको छ’: सुशील श्रेष्ठ, अभिनेता

March 12, 2025 at 05:25 AM
1 min read

काठमाडौं- यो वर्षको फागू पूर्णिमा अर्थात फागुन २९ गते बिहीवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘आउटलः दफा २१९’ मार्फत अभिनेता सुशील श्रेष्ठ झण्डै चार वर्षपछि फिल्ममा कमब्याक गरेका छन् । अभिनेता श्रेष्ठ यो फिल्ममार्फत आफ्नो बलियो कमब्याक हुने कुरामा ढुक्क देखिएका छन् । यो फिल्मको प्रदर्शनको पूर्व सन्ध्यामा कलाकर्मी संवाददाता निशा ढकालसंग अभिनेता श्रेष्ठले हालै कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश: फिल्म‘आउटलः दफा २१९’ प्रदर्शन हुँदैछ, कत्तिको एक्साइटेड हुनुहुन्छ ? एक्साइटेड नै छु । चार वर्षपछि दर्शकमाझ आउन लागेकाले उहाँहरूबाट पाउने फिडब्याक सुन्न हतारिएको पनि छु । फिल्मको ट्रेलरले दर्शकबाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...