दयाहाङसँग ‘मितज्यू’ तेरियाले डेब्यु गर्दै

March 12, 2025 at 10:15 AM

रंगखबर, काठमाडौँ: डान्सर तेरिया मगरले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म  ‘मितज्यू’बाट डेब्यु गर्ने भएकी हुन्। डेब्यु फिल्ममै उनि अभिनेता दयाहाङ राईसँग देखिने भएकी छिन्। तेरियाले यस अघि सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरिसकेकी छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...