प्रकाश सपुत ‘परालको आगो’ मा अनुबन्धित

March 13, 2025 at 03:06 AM

काठमाडौं – गुरुप्रसाद मैनालीको चर्चित कथा परालको आगोमा आधारित चलचित्र ‘परालको आगो’मा गायक तथा अभिनेता प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण कम्पनी हरिओम सिने मेकर्सका निर्माता सुशील पोखरेलले उनलाई चलचित्रका लागि अनुबन्ध गरेको जनाएका छन् । चलचित्रमा प्रकाश सपुत मुख्य पात्रमध्ये एकको भूमिकामा देखिनेछन् । यसअघि नै जितु नेपाल र सुहाना थापा प्रमुख कलाकारका रूपमा अनुबन्धित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...