होलीको दिन हलमा लागे ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’

March 13, 2025 at 05:39 AM
1 min read

काठमाडौँ- फागु पूर्णिमा अर्थात् होलीको अवसरमा आजदेखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भइरहेको छ। ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’। राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हाे ‘अञ्जिला’। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ। एञ्जिलास्वयः को अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...