‘परालको आगो’ मा भित्रिए प्रकाश

March 13, 2025 at 07:21 AM
1 min read

काठमाडौँ- कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित बन्ने फिल्म ‘परालको आगो’ मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्। फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन्। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ। निर्माता पोखरेलका अनुसार प्रकाश फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन्। यसअघि फिल्मको मुख्य भूमिकामा जितु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...