आजबाट सिनेमाघरमा ‘राजागञ्ज’

March 13, 2025 at 10:36 PM

काठमाडौं । आज (शुक्रबार)देखि सिनेमाघरमा चलचित्र ‘राजागञ्ज’ प्रदर्शनमा आएको छ । सिनेमाघरमा गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ र बिहीबारदेखि आएका दुई चलचित्र ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ले पनि राम्रै व्यपार गरिरहेको बेला आज (शुक्रबार)देखि ‘राजागञ्ज’ प्रदर्शनमा आएको हो । राजागञ्जको बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शो गरिएको थियो जहाँ यसलाई उत्कृष्ट प्रतिक्रिया मिलेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...