को हुन् ‘राजागंज’ निर्देशक दीपक रौनियार ? जो नेपाली सिनेमालाई विश्वभर पुर्याउँछन्

March 14, 2025 at 06:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियार निर्देशित तेस्रो फिचर सिनेमाका रूपमा आज चैत १ गतेबाट ‘राजागंज’ रिलिज भएको छ । उनले पहिलो फिचर सिनेमा ‘हाइवे’ निर्देशन गरेका थिए । दीपकले दोस्रो सिनेमा ‘ह्वाइट सन्’ निर्देशन गरेका थिए । तेस्रो कथानक सिनेमाका रूपमा ‘राजागंज’ निर्देशन गरेका हुन् । दीपक तीनै निर्देशक हुन्, जो नेपाली सिनेमालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...