‘होस्टेल ३’ ले कमायो ४ करोड ३२ लाख

March 14, 2025 at 06:50 AM
1 min read

काठमाडौँ- गत शुक्रबार अर्थात् फागुन २३ देखि प्रदर्शन भएको फिल्म ‘होस्टेल ३’ ले पहिलो साता ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए। ‘हामीलाई वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ निर्देशक कँडेलले भने। उनकाअनुसार फिल्मले उपत्यकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...