काठमाडौं । निर्देशक ऋषिराज आचार्य फिल्म ‘द्रौपदी’ लिएर यही चैत ८ गते दर्शकमाझ आउँदैछन् । उनी आफ्नो फिल्म अहिलेसम्म बनिरहेका फिल्मभन्दा केही फरक हुने दाबी गर्छन् । ‘पहिलाका फिल्मबाट कथाको जुन ट्रेन्ड चल्यो, त्यो ट्रेन्डभन्दा केही फरक कथा द्रौपदीमा छ’, निर्देशक आचार्य भन्छन्, ‘यो फिल्मको कथा तयार पार्न नै चार वर्ष लाग्यो । त्यो चार […]
The post ‘अन्यायमा परेकी महिलाको कथामा द्रौपदी’ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...