‘कर्मा’ को टिजरमा देखियो विपीनको एक्सन

March 14, 2025 at 09:58 AM
1 min read

काठमाडौं- फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रम गर्दै निर्माणपक्षले टिजर सार्वजनिक गरेको हो । टिजरले फिल्मको कथा खुलाएको छैन । कथा लुकाउँदै टिजरले एक्सन भने भरपुर देखाएको छ । कसैले कान फुट्नेगरी हानेपछि आफूलाई सुगठित गर्दै टक्कर लिने विपीन कार्कीको एक्सन देखाइएको छ । टिजरले एक्सनमा उत्रिने विपीन पारिवारिक समस्याका कारण कति भावुक छन् भन्ने देखाएको छ । बाइक स्टन्टले ध्यान खिच्छ । सरिता गिरी, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेबलाई टिजरमा देख्न सकिन्छ । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । फिल्म ‘कर्मा’ चैत २९ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...