कर्माको टिजर : एक्सन अझै थपेको भए सुनमा सुगन्ध हुने थियो

March 15, 2025 at 06:53 AM

काठमाण्डौँ । भनिन्छ नि फलामलाई फलामले काट्छ । हो त्यही भएर होला यो बर्षको अन्त्यमा रिलिज हुने एउटा एक्सनप्रधान फिल्म पिताम्बरसँग भिड्न तयार भएर अर्को एक्सन जनराको फिल्म कर्माको टिजर सार्वजनिक भएको छ । जसरी विपिन कार्की केही फरक अवतारमा आउँदैछन भनेर चर्चा गरिएको थियो त्यसैगरी विपिनलाई केही फरक तरिकाले प्रस्तुत गर्दै कर्माको टिजर निस्किएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...