शनिवार ‘अञ्जिला’ को बम्पर व्यापार, निर्देशक भन्छन्- ‘शो थप हुने बित्तिकै हाउसफूल हुँदा दङ्ग छु’

March 15, 2025 at 08:51 AM
1 min read

काठमाडौं- बिहीवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै चर्चा प्रारम्भ भएको यो फिल्म हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफूल शोहरू देखिएको छ । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’ सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् । टिकटक, फेसबुक, युट्युब ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...