‘आउटलः दफा २१९’ ले ४ दिनमा कति कमायो ?

March 17, 2025 at 09:48 AM

काठमाडौं– फिल्म ‘आउटलः दफा २१९’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । विहिबारबाट रिलिजमा आएको यो फिल्मले दर्शककोे सुखद साथ पाइरहेको छ । विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको यो फिल्मले हालसम्म गरेको कमाइको आँकडा सार्वजनिक भएको छ । निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो फिल्मले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको उल्लेख छ । निर्माणपक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो । नायक सुशील श्रेष्ठले पनि दर्शकहरुको अपार माया पाउँदै फिल्मले राम्रो कमाई गरिरहेको उल्लेख गरेका छन् । एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो फिल्मले न्यायको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...