‘अञ्जिला’को वर्ड अफ माउथ स्ट्रंग, शो सङ्ख्यामा वृद्धि

March 18, 2025 at 11:15 AM

रंगखबर, काठमाडौँ: फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ले दर्शकको उत्साहजनक साथ पाएको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको यो चलचित्रले हलहरूमा दैनिक शो सङ्ख्या वृद्धि गर्दै लोकप्रियताको नयाँ उचाइ छोएको छ । वितरक करण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...