‘अञ्जिला’को शो सङ्ख्यामा भयो उत्साहजनक वृद्धि

March 18, 2025 at 02:27 PM

फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला ले दर्शकको उत्साहजनक साथ पाएको छ। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको यो फिल्मले हलहरूमा दैनिक शो सङ्ख्या वृद्धि गर्दै लोकप्रियताको नयाँ उचाइ छोएको छ। वितरक करण श्रेष्ठका अनुसार, फिल्मले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...