काठमाडौैं– आज चैत ७ गते बिहीवारदेखि २०८१ को सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रारम्भ भएको छ । नेपालमा विद्यालय तहको अध्ययन गरेका प्रत्येक व्यक्तिले जीवनमा एक पटक एसइई (विगतमा एसएलसी) परीक्षा दिएकै हुन्छ । हरेक नेपालीका लागि एसइई-एसएलसीको आफ्नै महत्व छ । उच्च शिक्षाको प्रारम्भिक खुड्किलोसमेत मानिन यो परीक्षाका बारेमा हरेक व्यक्तिसंग केही न केही अनुभव रहेकै हुन्छ । यसैबीच, कलाकर्मीले केही सेलिब्रेटीहरुलाई उनीहरुको एसएलसी–अनुभव साट्न आग्रह गरेको छ । उनीहरुले आजदेखि देशव्यापी रुपमा प्रारम्भ भएको एसइई परीक्षामा सहभागि भएका सम्पूर्ण विद्याथीए भाइ–बहिनीहरुलाई सफलताको शुभकामनासमेत दिएका छन् । फिल्म ‘अप्सरा’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...