नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने प्रक्रियामा छौं : दयाहाङ

March 20, 2025 at 06:37 AM

राई नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधबार सुरु भएको छ। थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै औपचारिक सुरुवात महोत्सव आरम्भ भएको हो। महोत्सव उद्घाटन गर्दै उनले भनिन्, ‘सन् २००० मा आरोहण गुरुकुल खोल्दाखेरी हामी सबै कलाकारले जागरुक भएर नाटकलाई एउटा गन्तव्यमा पुर्याउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...