छायांकन अघिनै ‘जेरीः अन टप’को ओभरसिज राइट्स महँगोमा विक्री

March 20, 2025 at 09:59 AM

रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म ‘जेरीः अन टप’ अहिले पनि छायांकन सेटमै रहेको छ। यसैबीच निर्माण टिम विदेश अधिकार महँगो रकममा विक्री भएको जानकारी दिएको छ । सरोज न्यौपानेको लगानीमा निर्माण भईरहेको फिल्मलाई अष्ट्रेलिया बाहेकको विदेश अधिकार लालीगुराँस एसोसिएसनले खरिद गरेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार ‘जेरीः अन टप’को ओभरसिज राइट्स […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...