काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ रिटिङ र्याइँ र्याइँ’ सार्वजनिक भएको छ । भिडियो बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले आफुलाई यो म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए । ‘उm फिल्मको […]
The post रिटिङ र्याइँ र्याइँमा सुनिल र कृति appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...