बुटवल– फागुन २९ गते बिहीवारदेखि प्रदर्शनमा आएको फिल्म ‘आउटलः दफा २१९’ ले दर्शकबाट उत्साहित उपस्थिति र साथ पाएको फिल्म निर्माण पक्षले दावी गरेको छ । पश्चिमदेखि पूर्वको यात्रा तय गर्दै देश दौडाहामा निस्किएको फिल्मको युनिटले बुटवलका दर्शकसंग साक्षात्कार गरेको थियो । प्रदर्शनको सुरुवाती चार दिनमा राम्रो ग्रस कलेक्सन गरेको फिल्मले ८औँ दिनसम्म आउँदा उत्साहजनक व्यापार गरेको निर्माण पक्षले दावी गरेको हो । फिल्मका निर्माता अमित अग्रहरीले फिल्मको फिडब्याक राम्रो पाएको र दर्शकको साथले अझै हौस्याएको बताए । उनले आगामी दिनमा पार्ट टुको लागि समेत बाटो खुलेको दावी गरेका छन् । फिल्मका अभिनेता सुशिल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...