मुस्ताङको ‘जेरी गल्ली’ पुगेका अनमोलले सम्झे विगत

March 21, 2025 at 05:57 AM

काठमाडौं – अभिनेता अनमोल केसी आफ्नो नयाँ चलचित्र ‘जेरी अन टप’ को छायाङ्कनका लागि हालै मुस्ताङ पुगेका छन् । यस क्रममा उनले अभिनेत्री आँचल शर्मासँग मिलेर आफ्नो लागि विशेष महत्त्व राख्ने ‘जेरी गल्ली’ को भ्रमण गरेका छन् । मुस्ताङको मार्फामा रहेको उक्त गल्ली अनमोलका लागि विशेष छ, किनभने करिब १० वर्ष अघि रिलिज भएको उनको हिट चलचित्र ‘जेरी’ सोही स्थानमा छायाङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...