‘अञ्जिला’बारे छरियो भ्रम, निर्माण टिमले निकाल्यो विज्ञप्ति

March 21, 2025 at 06:18 AM

गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ । पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो चलचित्र दोस्रो हप्तामा अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ । प्रारम्भमा १०५ शोबाट सुरु भएको प्रदर्शन हाल १७० भन्दा बढी शोमा विस्तार भइसकेको छ । दर्शकको अत्यधिक रुचि र सकारात्मक प्रतिक्रियाले गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...