काठमाडौं । चलचित्र विकास बोर्डअन्र्तगत चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले पीडित फिल्मकर्मीहरुलाई जनही ४५ हजार रुपैंयाँको दरले राहत प्रदान गरेका हुन् । विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर फिल्मकर्मीहरूलाई मात्र सहयोग गर्दै आएको […]
The post बाढीपीडित फिल्मकर्मीलाई राहत appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...