मुस्ताङवासीको कलाकार प्रेम, ‘जेरी गल्ली’ मा अनमोललाई भव्य स्वागतमा

March 21, 2025 at 08:24 AM

मुस्ताङ्ग– सामाजिक सञ्जालमा यतिबेला अभिनेता अनमोल केसीले पोस्ट गरेको एउटा भिडियो भाइरल बनिरहेको छ । अभिनेता केसीले एउटा भिडियो पोस्ट गरेका छन्, जसमा अनमोलसहित अभिनेत्री आँचल शर्मालाई पनि स्वागत गर्दै गरेको देखिन्छ । मुस्ताङको मार्फा गाउँका वासिन्दाले अनमोल र आँचललाई भव्य स्वागत गरेका हुन् । रोचक कुरा के छ भने अनमोललाई स्वागत गरिएको ठाउँको नाम ‘जेरी गल्ली’ राखिएको छ । उक्त कुरा भिडियोमा पनि देख्न सकिन्छ, जसमा एउटा घरको भित्तामा ७ जेरी गल्लि भनि लेखिएको बोर्ड देख्न सकिन्छ । मनाङ र मुस्ताङ आन्तरिक पर्यटन विकास हुनुमा फिल्म ‘जेरी’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...