‘अञ्जिला’ हेर्न हलमा जनसागर, दोस्रो शनिवार व्यापार कस्तो छ?

March 22, 2025 at 03:33 PM

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार हलमा जनसागर उर्लिएको छ। निर्देशक मिलन चाम्सका अनुसार, पहिलो शनिवारको तुलनामा दोस्रो शनिवारको व्यापार झन्डै दोब्बर भएको छ। देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता देख्दा यस चलचित्रको लोकप्रियता दिनानुदिन बढिरहेको प्रस्ट भएको छ। शनिवार निर्देशक चाम्स, निर्माता तथा कलाकार प्रेमकुमार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...