काठमाडौं– प्रकाश सपुतको बहुप्रतिक्षित फिल्म ‘वसन्त’ को ट्रेलर शनिवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । ४ मिनेट ५ सेकेन्ड लामो फिल्मको ट्रेलरले ट्रेलरले नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई कथाको रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा स्कूले किशोरवयका प्रेमीहरूको अन्तरजातीय सम्बन्धले नेपाली रूढीवादी समाजमा ल्याउने प्रतिक्रियालाई देखाइएको छ । साथै, नेपालले भोगेको द्वन्द्वसँग यसको सम्बन्ध जोडिएको छ, जहाँ एक दृश्यमा जातीय विद्रोहका लागि माओवादी छापामार बनेकी स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । यसरी हेर्दा प्रकाश सपुतले यो फिल्मबाट हाम्रो समाजको सौन्दर्य कसरी जातीय विभाजनका कारण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...