नेपाली फिल्मले बलिउडको कपी गर्नु हुदैन :अभिनेत्री मनिषा कोइराला

March 23, 2025 at 05:22 AM
1 min read

काठमाडौँ- अभिनेत्री मनिषा कोइरालाले फिल्ममा दर्शकको फरक दृष्टिकोणलाई निर्माताले देखाउन सक्नुपर्ने बताएकी छन्। आठौं नेपाल चलचित्र अन्तराष्ट्रिय महोत्सव (निफ)मा भएको ‘सिनेमा संवाद’ सेसनमा उनले अहिले फिल्म फरक फरक कथाहरुमा बन्न थालेको र त्यसले दर्शकलाई हलसम्म तान्न सहयोग पुर्‍याइरहेको बताइन्। उनले आफुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममा काम गरिरहँदा ३५ वर्षको अवधिमा फिल्म क्षेत्रमा निकै फरकपन भित्रिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...