‘पुजार सार्की’ को झल्को दिलाउने ‘वसन्त’ ?

March 23, 2025 at 08:07 AM

काठमाडौं– लामो समयदेखि दर्शकले उत्साहित हुँदै प्रतिक्षा गरेका फिल्म ‘वसन्त’ को ट्रेलर रिलिज भएको छ । यही चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वसन्त’ को शनिवार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको लगानि, निर्देशन तथा अभिनय रहेको फिल्म ‘वसन्त’ को ट्रेलरले धेरैलाई प्रदीप खड्काको ‘पुजार सार्की’ लाई सम्झाएको प्रतिक्रिया दिएका छन् । ‘वसन्त’ को ट्रेलर हेर्दा प्रेम सम्बन्धमा रहेका दुई प्रेमिहरुमा जातका कारण भएको भेदभाव र उत्पन्न गरिएको प्रेममा पर्खाल जस्ता कुरा र त्यहि जातमा भएका भेदभावले क्रान्तिको बाटो रोजेको देखाउन खोजिएको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...