ब्राण्ड एम्बेसडरको नयाँ यात्रामा दिव्या

March 23, 2025 at 08:03 AM
1 min read

काठमाडौं- फिल्म एक्टर टेक वानबाट अभिनय क्षेत्रमा पाइला बढाएकी अभिनेत्री दिव्या रायमाझीलाई लिएर अहिले धेरै निर्माता फिल्म बनाउने सोचमा छन् । दिव्या डेब्यु फिल्म रिलिज नहुँदै अर्को दोस्रो फिल्म पिताम्बरको सूटिंगमा व्यस्त भैसकेकी थिइन् । अहिले दिव्या एक पछि अर्को प्रोजेक्टहरुमा व्यस्त भइरहेकै छिन् । उनी यति बेला एउटा एजुनकेशनकन्सल्टेन्सीको ब्यान्डएम्बेसडर पनि बनेकी छिन् । दिव्या प्रोफाइलइन्टरनेशनल एजुकेशनकन्सल्टेन्सीमाल ब्राण्डएम्बेसडरमा अनुमोदन भएकी छिन् । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईंले उनलाई एम्बेसडरको घोषणा गरेका हुन् । कार्यक्रममा अभिनेत्री रायमाझीले उक्त कन्सल्टेन्सीको ब्राण्डएम्बेसडर बन्न पाउँदा एकदमै खुसी लागेको भन्दै आगामी दिनहरुमा यस ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...