अमेरिकाको मेरिल्याण्डमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने

March 23, 2025 at 07:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, सिनेमा, समाजको विकासमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ । २१ जुलाईमा मेरिल्याण्डमा आयोजना हुने समारोहमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरिने भएको छ । मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीस्थित ‘रमादा विन्डहम (१७०० भाम विबर रोड इजउड)मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...