‘कर्मा’मा विपिन र मुकुनको टक्कर हेर्न लायक छ – सौरभ चौधरी

March 23, 2025 at 09:11 AM

रंगखबर, काठमाडौँ: अभिनेता विपिन कार्की एक्सन फिल्म ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो । ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो फिल्म हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा सिनेमा कस्तो हुनेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...