काठमाडौं- फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आउट ल: दफा २१९: अहिले सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मले दर्शकको माया पाइरहेकै छ । यद्यपि, फिल्मले दर्शकको माया पाइरहँदा भने फिल्म हेर्दा दर्शकले गरेको एउटा गतिविधिलाई लिएर सामाजिक सन्जालमा अनेक टिका-टिप्पणी भइरहेका छन् । फिल्म हेर्न गएका दर्शकहरु मध्ये एक यूवतीले फिल्म हेरिसकेपछि दर्शकको प्रतिक्रिया हेर्न पुगेका फिल्ममा नकारात्मक भूमिकामा देखिएका कलाकार सुमन भण्डारीलाई बलात्कारी भन्दै थप्पड हानेकी थिइन् । पछि ती युवतीले फिल्ममा डुबेकोले त्यस्तो गर्न पुगेका जवाफ दिएकी थिइन् । तर अहिले सामाजिक सञ्जालका आलोचकहरुले उक्त कार्य ति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...