‘लिड क्यारेक्टरमा हुँदा एक किसिमको प्रेसर हुने रहेछ’ : रक्षा बुढाथोकी

January 10, 2024 at 01:10 PM
1 min read

रंगखबर, काठमाडौँ:  रक्षा बुढाथोकी फिल्म ‘पर्खी बसेँ तिमीलाई’की अभिनेत्री हुन् । ‘लाखे’बाट अभिनयमा डेब्यु गरेकी रक्षाको यो दोस्रो फिल्म हो । ‘लिड एक्ट्रेस’को भूमिकामा दीपक श्रेष्ठ निर्देशित फिल्मलाई पहिलो भन्दा अन्यथा हुँदैन । सानैदेखि टिभीमा छाउने रहरले अभिनयमा होमिएकी रक्षा अहिले फिल्मको प्रचारप्रसारमा छिन् । पुस २७ गते रिलिज हुने यो रोमान्टिक-सोसल ड्रामाको बुकिङ समेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...