निफमा कुन सिनेमाले जिते कुन अवार्ड ?

March 24, 2025 at 03:19 PM

काठमाडौं। आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मिनबहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालाले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ । सिनेमा ‘आखाँ’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ । उत्कृष्ट निर्देशकतर्फ ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन् । उत्कृष्ट महिला कलाकार अवार्ड सिनेमा पुजार सार्कीबाट नायिका अञ्जना बराईली प्राप्त गरेकी छिन् भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...