‘जेरी अन टप’ ६० दिनमा प्याकअप, कहिले हुन्छ रिलिज ?

March 25, 2025 at 11:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सकिएको छ । मुस्ताङमा अन्तिम दृश्य खिचेर सोमबार कलाकारसहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीतबाहेकको छायांकन ६० दिनमा सकिएको जानकारी दिए । निर्माता न्यौपानेका अनुसार दुई गीतमध्ये एउटा भारतको पुडुचेरी र अर्को काठमाडौंमा खिचिनेछ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...