‘डोरी’को प्रदर्शन पूर्व अभिनेता कुशवाहाको अनौठो प्रचार

March 26, 2025 at 02:47 AM

नेपाली फिल्म ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदै छ। प्रदर्शन मिति नजिकिँदै गर्दा, फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन्। घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन्। धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...